प्रजनन्योग्य बोका प्रर्दशनी
बेनी, । बेनीमा आइतबार प्रजनन्योग्य बोका प्रर्दशनी भएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा बोका प्रर्दशनीको आयोजना गरेको हो ।
पाँच जना कृषकहरुले पालेका बोका प्रर्दशनीमा राखिएको थियो!-->!-->!-->…