कागबेनीको बाढीबाट भएको क्षति विवरण सार्वजनिक

बेनी, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पु¥याएको क्षतिको विवरण दश दिनपछि मंगलबार सार्वजनिक भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

दाना, । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा

बेनी–जोमसोम सडकको जलथले–दुवारी खण्डमा पहिरै पहिरो

नारच्याङ–गाडपार–दाना बैकल्पिक सडक बनाउन मन्त्री जुग्जालीसँग मागदाना, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको

गण्डकीका भौतिक मन्त्री जुुग्जालीले एक सय दिनमा गरेका प्रमुुख कार्यहरुको विवरण

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको नेतृत्वमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा मिति २०८० साल बैसाख 29 गते पदभार ग्रहण गरेपछिका १०० दिनका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिकीकरण कार्यक्रममा

गण्डकीका भौतिक मन्त्री जुुग्जालीको सय दिन

रुग्न आयोजना घटे, टुक्रे योजना हटे, पोखरामा मिटरमा ट्याक्सी चल्न थाले पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री

गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्ज फेरिए

पोखरा, । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूूर्ण

दानाको सुुवा गाउँ पहिरोको जोखिममा, ११ परिवार स्थानान्तरण

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ सुवामा ११ घरपरिवारलाई आइतबार सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण घर चर्किएर बस्न निमल्ने भएका ११ परिवारका ४० जनालाई दुुवारीखोलामा रहेको वडा कार्यालय

पहिरोमा पुरिएर घाइते भएका शेरपुजाको मृत्युु

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा पहिरो पुुरिएर घाइते भएका सवारी चालकको आइतबार मृत्यु भएको छ । गत साउन २४ गते बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा

अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

धु्रवसागर शर्मादरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

बाढीले पुरेको रु. एक करोड ६५ लाख भेटियो

बेनी, ३ भदौ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पन्छाउने क्रममा दुुई वटा बैंकको रु. एक करोड ६५ लाख रकम फेला परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभुु बैंकको कागबेनी शाखा कार्यालय रहेको भवन गत आइतबार