२१ औ जेसीजकपको उद्घाटन

बेनी, । अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजक फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । बेनीको खुल्ला मञ्चमा बुधबारदेखि खेल शुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक राम–बिमला फाउण्डेशनका संस्थापक रहनुभएकी गण्डकी प्रदेशसभा

समाजवादी मोर्चाको घोषणासभामा सहभागि हुन उर्जामन्त्री बस्नेत म्याग्दी आउने

बेनी, । समाजवादी मोर्चा म्याग्दीले यही मंसिर २३ गते शनिबार बेनीमा घोषणा सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत म्याग्दी आउनुहुने मोर्चामा नेकपा माओवादी केन्द्रबाट

म्याग्दीमा आलु खेतीको सम्भावना : तीन करोडको आयोजना संचालन, १२५ हेक्टरमा लगाइने

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना संचालन भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

म्याग्दी- गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार

बेनीमा योग सम्बन्धी प्रवचन कार्यक्रम

बेनी, । बेनीमा योगी विकाशानन्द र रेकी मास्टर कमलेश्वरीको उपस्थितिमा प्रवचन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंसिर १५ गते शुुक्रबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गरिएको

म्याग्दीका मार्सललाई दक्षिण एसियाली करातेमा स्वर्ण पदक

बेनी, । दक्षिण एसियाली कराते च्याम्पियनसिपमा म्याग्दीका मार्शल गर्बुजाले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका–४,दर्मिजाका गर्बुजाले ५५ केजीमा

गण्डकी प्रदेशमा भौतिक मन्त्रालय मार्फत तेह् सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ। भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर

प्रकृतिको खानी, सुन्दर पुुनहिल घोडेपानी

घोडेपानी, । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तब्य हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय

जलजलामा अपाङ्ग दिवस मनाइयो

बेनी, । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा आइतबार लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुुल नारा सहित छलफल

थकालीको भाषा र संस्कार लोप हुने चिन्ता

बेनी, । थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र