प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा

गण्डकीमा यस वर्ष १६८ वटा झोलुङ्गे पुल निर्माण हुने

बेनी, गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा १६८ वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालयले ६७ र स्थानीय तह मार्फत १०१ वटा झोलुङ्गे पुल निर्माण हुन

बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ । दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको

जेसीजकप फुटबल प्रतियोगिता शुुरु

बेनी, ः म्याग्दीको सदरमुुकाम बेनीमा बुुधबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिता शुुरु भएको छ । २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन्

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी, । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी

फुतफुते झरनाले पर्यटक लोभ्यायो

बेनी, २० मंसिर ः गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । सुवेदीसँगै आउनुभएका पर्यटन विद् रामहरी लामीछाने पनि म्याग्दीको

गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने

जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्वतका प्रमुख जिल्ला

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

बेनी, म्याग्दीमा यस वर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन ४.३४ प्रतिशत र कोदो उत्पादन ०.६५ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा

कालीगण्डकी कोरिडोर ः बेगखोला–नागढुंगा खण्डको काम लयमा फर्कियो

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग