जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी,। पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार एक दिने स्कुुलीङ प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको

रघुगंगामा करिब रु ५ करोड थप बजेट विनियोजन

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड थप बजेट बाँडफाँट गरेको छ । मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत

राष्ट्रपति रनिङ्ग शिल्डमा मंगला माविले कब्जा जमायो

बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच यातायात क्षेत्र सुधारका विषयमा छलफल

पोखरा ः यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारी साधनको ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गरिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्तालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

जोमसोम । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ ।

अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ । ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा

अन्नपूर्णका माओवादी कार्यकर्तालाई प्रशिक्षण

पोखरेबगर, । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता

शिखका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव पोखरा–म्याग्दीले शिख नमुना आवासीय माविका १२ जना, हिमालय आधारभूत विद्यालय तल्लो शिखका ६ जना, किन्दु आधारभूतका ४

लोकदिपका सदस्यलाई दिगो र कोर स्माइल डेण्टलमा छुट

बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँग विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ । आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा