गलेश्वरमा साउनको पहिलो सोमबार पौने चार लाख भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यसपालीको साउन महिनाको पहिलो सोमबार करिब पौने चार लाख भेटि संकलन भएको छ । मंगलबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यलयमा सोमबार भक्तजनले चढाएको भेटि गनिएको थियो । रु. ३ लाख ७२

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरो, यातायात प्रभावित

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले यातायात प्रभावित बनाएको छ। स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो,

डम्मरामा लोक संगीत चौतारी

बेनी, । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

बेनी, ः मुस्ताङ देखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीदेखि

एमाले म्याग्दीले पुष्पलाल सम्झीयो

बेनी, । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवसमा सोमबार नेकपा एमाले म्याग्दीले बेनीमा बिचार गोष्ठिको आयोजना गरेको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार

गलेश्वरमा साउने सोमबार मेला शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको सोमबारे मेला शुरु भएको छ । यस वर्षको पहिलो पहिलो सोमबार अ बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल भएको थियो । गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी,

सिंगा तातोपानीमा हरेक सोमबार साँझ आरती

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरति गरिने भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको सोमबारको अवसरमा सन्ध्याकालिन आरित गर्न थालेको हो । हरेक सोमबार

फापरखेतमा पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक १० दिनपछि खुल्यो

बेनी, म्याग्दीको ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि असार २८ गतेदेखि पश्चिम

चाँदनी अटोमा सर्भिस क्याम्प

बेनी । बेनी नगरपालिका–८ कालीपुलमा रहेको चाँदनी अटो ट्रेडमा आइतबार देखि सर्भिस क्याम्प शुरु भएको छ । सिजी मोटर्स, हिरोका विभिन्न ब्राण्डका मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता चाँदनी अटो ट्रेडमा छुट सहित सवारी साधनको सर्भिस क्याम्प

राहुघाटको मुख्य सुरुङ जोडिन १३ मिटर बाँकी

म्याग्दी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर