बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनी, २७ कात्तिक । बेनी नगरपालिका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी

अन्नपूर्णको समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर। अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा वार्षिक समिक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्ड कालोपत्र शुरु

बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । मालढुङ्गा–बेनी सडक अन्तर्गत यसअघि

दरवाङमा बजार अनुगमन, करिब ६० हजार मूल्य बराबरका म्याद नाघेका बस्तु नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङमा मंगलबार बजार अनुगमन भएको छ । मालिका गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको मालिका बजार इकाई समितिका प्रतिनिधीको उपस्थितिमा खाद्यान्न पसलहरुको

धवलागिरिको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी धनजनताले चुम्यो

ताकम मावि उपबिजेता, हेम नमुना तृतीय गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकममा मंगलबार सम्पन्न अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा फलीयागाउँको धजनजता मावि बिजयी भएको छ ।

सिंगा र तातोपानीमा बजार अनुुगमन

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा सोमबार बजार अनुुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, उद्योग तथा पर्यटन कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघको टोलीले सिंगा, ठूूलोखोला र तातोपानी बजारका १२ वटा पसलको

गुर्जाका पशुपालक किसानलाई पूर्ण खोपबारे सचेतना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । रोग लागेर पशुचौपायको क्षति नहोस

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन

हिमपातले मुस्ताङका याकचौरी बेँसी झरे

बेनी, एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौरीलाई बेँसीमा स्थानान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका

म्याग्दीको कोशेली टिमुरका परिकार

बेनी ः मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोशेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोशेलीको रुपमा टिमुरको धुलो लैजानुभयो । “मसलाको रुपमा