डिभिजन वन कार्यालय म्याग्दी लगातार दोस्रो वर्ष उत्कृष्ट
बेनी, । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय लगातार दोस्रो पटक उत्कृष्ट कार्यालय घोषणा भएको छ ।
गण्डकी प्रदेश सरकारको छैटौ स्थापना दिवसको अवसर पारेर मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयले शुक्रबार!-->!-->!-->…