कालीगण्डकी कोरीडारको चराङ–छोसेर खण्ड अलपत्र

जोमसोम, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम अलपत्र बनेको छ । ५ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरिको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीहरुलाई सास्ती भएको

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी, पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय

पात्लेखेतका महिलालाई बाजा बजाउने तालिम

पात्लेखेत, । म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र

कानुन दिवसको अवसरमा अदालतमा शुभकामना आदानप्रदान

बेनी, । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । जिल्ला अदालत म्याग्दी र नेपाल बार एसोशियसनको म्याग्दी अदालत इकाईको आयोजनामा अदालत परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा

ट्राफिकलाई रेडक्रसको मास्क सहयोग

बेनी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा

खतेन गाउँमा विद्युतीकरण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित खतेन गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी

दुर्घटना न्युनीकरण गर्न ट्राफिक सप्ताह

बेनी, । म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ सुरु गरिएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन मङ्गलबारदेखि एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन

जलजलामा बुटिक र ड्राईभिङ तालिम

बेनी, । पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा

जेसीज सप्ताह मनाउने तयारी

बेनी, । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष

उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम ऐतिहाँसिक ‘तिजी’ पर्व

लोमान्थाङ ः उपल्लो मुस्ताङमा बसोबास गर्ने लोवा जातीले मनाउने ऐतिहाँसिक र सांस्कृतिक पर्व ‘तिजी’ पर्यटक भित्र्याउने माध्यम बनेको छ । पन्ध्रौ शताब्दीमा तत्कालीन मुस्ताङी राजाले रोगब्याधी र विपद् नहोस भन्ने कामना गर्न ३ दिनसम्म तिजी पर्व