म्याग्दी पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

बेनी, । म्याग्दी जिल्लालाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासको उपस्थितिमा बेनीमा एक समारोहको आयोजना गरेर पूर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो

म्याग्दी क्याम्पसमा लायन्सले बनायो विज्ञान प्रयोगशाला भवन

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसमा रु. १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको

म्याग्दीमा ट्राफिक सप्ताहबाट २५ हजार लाभान्वित

बेनी, । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा आयोजित ट्राफिक सप्ताहमा करिब २५ हजार सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि

सर्वोदय माविमा कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । कक्षा ८ देखि ११ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हप्ताको १ दिन ३० मिनेटका दरले कोरियन भाषा पढाउन थालेको

सिंगामा मादल बजाउने तालिम

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ । वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई

दरबाङमा रेडक्रसको साधारणसभा

दरवाङ, । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव

मुुक्तिनाथका सेयर सदस्यलाई योग प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि योग प्रशिक्षण सञ्चालन गरेको छ । सेयर सदस्यहरुको मानसिक, शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि बेनीमा ५ दिने योग प्रशिक्षण सञ्चालन गरेको हो

भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

बेनी, । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ । लोकसेवा आयोगले लिने परीक्षामा सोधिने प्रश्न र सामान्य ज्ञानका पुस्तकहरुमा उल्लेख भएको भाले

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न बेनी नगरपालिकाको निर्देशन

बेनी, । बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई

पूर्वाधार विकास कार्यालय पर्वतको भवन निर्माण

गण्डकी, । कुश्मामा पूूर्वाधार विकास कार्यालय पर्वतको नयाँ भवन निर्माण भएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको कार्यालयको २१ कोठे ४ तले भवन निर्माण भएको हो । कार्यालय प्रमुख गुरुदत्त अधिकारीले