जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ । ९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला

जलजलाका सुत्केरीलाई घ्यू र अण्डा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र

सुर्केमेलाका शशीधरको ‘दुई नदीको दोभान’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाका शशीधर सापकोटाको कबिता संग्रह दुई नदीको दोभान प्रकाशन भएको छ । नन्दकला हरिलाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमा समसामयिक घटनामा आधारित कबिताहरु संग्रह गरिएको छ । स्थानीय

बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ । वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको

अन्नपूर्णका उद्यमीलाई ढाका बुनाई तालिम

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ । जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी

साहित्यकार पौडेलको ‘छोरी’ खण्डकाब्य बिमोचन

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ का साहित्यकार केदारनाथ पौडेलले लेख्नु भएको खण्डकाब्य ‘छोरी’को शनिबार बिमोचन गरिएको छ । खण्डकाब्यको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक डा. कुशमाकर

मल्कवाङमा नौमती बाजा र पुरख्यौली नाच प्रशिक्षण

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नौमति बाजा र पुरख्यौली नाच प्रशिक्षण शुरु भएको छ । मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले

सिंगामा अन्तरजातीय बिवाह गरेकालाई सम्मान

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार अन्तरजातीय बिवाह गरेकाहरुलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा लक्षित वर्ग (दलित) कार्यक्रम कार्यान्वयन समितिले अन्तरजातीय बिवाह गरेका ५ जोडिलाई सम्मान

दरबाङ-म्याग्दीखोला जलविद्युतकाे दोस्रो सुरुङको काम सुरु

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो

जलजलामा टोल विकास संस्थाका पदाधीकारीलाई क्षमता विकास तालिम

बेनी,। पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको थियो । तालिममा १३९ वटा टोल विकास संस्थाका