घाँसामा १२ औ तोरन्ल गोल्डकप शुरु

सुरेन गुरुङघाँसा ः मुस्ताङको थासाङ गाउँपालिका– ४ घाँसामा आजदेखि १२ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने

बेलबहादुर कटुवाललाई एमालेको बेनी नगरको नेतृत्व

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल

शुसासन, स्थायीत्व, विकासलाई गति दिन गठबन्धन– नेता तिमिल्सीना

बेनी, राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश प्रसाद तिमिल्सीनाले शुसासन, स्थायीत्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलीयो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताउनुभयो । अघिल्लो गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी

रावण पार्क निर्माणमा ढिलाई

बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् । साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङवुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार दोहोरिए

पोखरेबगर, । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । पुर्जा यसअघि पनि एमालेको

परिणाममुखी काम गर्न नयाँ गठबन्धन ः नेपाली

पोखरेबगर, । नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले

सिंगाको धवलागिरी माविका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविका शिक्षक विद्यार्थीहरुको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजले आँखा परिक्षण कार्यक्रम आयोजना गरेको

सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ । स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत

दृष्टिविहिन कलाकारलाई सहयोग

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको