म्याग्दीको विकास बजेट खर्चमा सुधार

बेनी, ः अघिल्ला वर्षहरुको तुलनामा आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीमा भित्रिएको विकास बजेट खर्चमा सुधार भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले आर्थिक वर्ष २०८०÷०८१ मा

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साघु तरेर कालीगण्डकी वारपार…

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । २ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार

परम्परागत ढुंगे घर सजाएर होमस्टे सञ्चालन

पोखरा । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन्। त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर

ताराखोलामा असारे मेलाको रमझम

ताराखोला, । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने,

रघुगंगामा सार्वजनिक सुनुवाई

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह, विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र

अर्जेखोलामा ७ महिनामै तयार भयो मोटरेबल पुल

बेनी, म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल ७ महिनामै तयार भएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि वि.स. २०८० असोज २९ गते प्रमान÷सारस जेभी

गलेश्वरमा रघुगंगाको बाढीले बेनीमा खानेपानी आपुर्ति गर्ने पाइप बगायो

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रघुगंगा नदीको बाढीले जिल्ला सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने पाइप बगाएको छ । रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको

गण्डकी प्रदेश सरकारले कोरला नाकामा भवन बनायो

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्दार केन्द्रको भवन निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रबिधिको ६ कोठे १ तले भवन निर्माण

बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

बेनी, । बेनीमा आगामी भदौ दोस्रो साता अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका–७ मा रहेको न्यु दोभान युथ क्लवले भदौ १३ देखि १५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा छात्रा फुटबल खेलाडीहरुबीच

सडक फराकिलो पार्न भत्काएको नहर मर्मत नगर्दा उपल्लो खनियाघाटमा सिचाईको समस्या

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुननिर्माण नहुँदा उपल्लो खनियाघाटमा सिचाइको समस्या भएको छ । जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो