नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौमा

काठमाडौ, नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ । आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन । उनीहरु भोलि काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध,

मालिकाको अदिभारा–डाडागाउँ सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक स्तरोन्नति शुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजना अन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका– ३ अदिभारा

गित र नृत्यमा पौराणिक विषय झल्कने ‘पुरख्यौली’

बेनी, ः ‘आकाशैको मुलीमा तारा भुईमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगंगा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस सरस्वती माता भन्ने भावलाई गितबाट प्रकट

म्याग्दी नदीमा वेपत्ता बालकको शव करिब एक महिनापछि भेटियो

बेनी, म्याग्दी नदीमा वेपत्ता भएका एक जना बालकको शव करिब एक महिनापछि भेटिएको छ । मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा गत असोज ४ गते वेपत्ता भएका मालिका गाउँपालिका–१ निस्कोटका ८ वर्षीय सल्मान

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी (घोरेपानी)का होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले

सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखियो

बेनी, ः प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखिएको छ । चिमखोला घर भई हाल पोखरामा पर्यटन ब्यवसाय गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले

मुस्ताङमा शुक्रबारदेखि कला महोत्सव

जोमसोम, ः मुस्ताङमा यही कात्तिक पहिलो साता प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव

बेनीमा डेङ्गुको जोखिम बढ्यो

बेनी, ः म्याग्दी सदरमुकाम बेनी बजारमा केही समय यता डेङ्गु रोग फैलिएको छ । असोजको तेस्रो हप्तायता डेङ्गुबाट सर्बसाधारण बिरामी हुने दर बढेको हो । बेनी अस्पतालका मेडिकल रेकर्डर अनिल सापकोटाका अनुसार असोज महिनामा मात्र अस्पतालमा एक सय ७७

धौलागिरिमा अस्ताए रुसी आरोही

सन्तोष गौतमबेनी, ः “चार सहभागीहरुले थप आरोहण जारी राख्न अस्विकार गरे । दश जना जना हिउँ चितुवा जस्ता सहभागीहरु धौलागिरि चुम्नका लागि अनुकुल मौसमको पर्खाइमा छौ ।”रसीयाका पर्वतारोही अलक्जेनडर दुशेइकोले सन २०२४ को सेप्टेम्बर २३ अथवा असोज ७

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसीयाका पर्वतारोहीहरुको शव संकलन गरेर बुधबार काठमाडौ लगिएको छ । सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव संकलन गरेर हेलिकप्टर मार्फत काठमाडौ