भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन
बेनी । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।
भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा!-->!-->!-->…
