म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ । बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी

युवतिहरुलाई लोकसेवाको निशूल्क तयारी कक्षा

बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था,

म्याग्दी नदीले बगाएर दरवाङमा एक बालक बेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार साँझ म्याग्दी नदीले बगाएर एक जना बालक वेपत्ता भएका छन् । दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा मालिका–१ निस्कोट घर भई दरवाङमा बस्ने ८ वर्षीय सल्मान पट्टेल

पानी खायो बाघैले… सालैजोको म्युजिक भिडियो २८ वर्षपछि नयाँ भर्सनमा

बेनी, । पहिलो पटक ब्यवसायिक रुपमा रेकर्ड भएको सालैजो गित पानी खायो बाघैले… को म्युजिक भिडियोको नयाँ भर्सन सार्वजनिक भएको छ । लोकगायक खड्ग गर्बुजाले वि.स. २०५३ मा नेपालमै पहिलो पटक पानी खायो बाघैले बोलको सालैजो गित रेकर्ड गराउनु भएको

उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे

लोमान्थाङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।  व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका जानुभएको

मल्लाजमा वडा दशै मेला

मल्लाज,। पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा वडा दशै पर्वको अवसरमा यही असोज १४ देखि २५ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । मल्लाजको हिमशुसेली युवा क्लवले कोतघर परिसरमा पुरुष भलिबल, बास्केटबल, बाल भलिबल, पौद्ध भलिबल,

जोमसोममा बसपार्क सञ्चालन

जोमसोम, ः १८ वर्षअघि सडक सञ्जालमा जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.स. २०६३ चैतमा सडक सञ्जालमा जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क दुई वर्षअघि सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी

म्याग्दीमा संविधान दिवस मनाइयो

बेनी, ः संविधानसभाका सदस्यहरुले संविधानको पूर्ण कार्यान्वयनसँगै आवश्यकता र औचित्यताका आधारमा संसोधनमा जोड दिनुभएको छ । संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा बिहिबार बेनीमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै वि.स. २०६४ र २०७० मा

गलेश्वरमा पदमार्ग निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पदमार्ग निर्माण भएको छ । गलेश्वर सानो सल्लेरी बन उपभोक्ता समूहको आर्थिक सहयोगमा स्थानीयबासीहरुले गलेश्वर स्थित

संविधान दिवसको अवसरमा मुनामा शैक्षिक प्रर्दशनी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार शैक्षिक प्रर्दशनी भएको छ । संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा धवलागिरी गाउँपालिकाले मुनाको धवलागिरी मावि परिसरमा माध्यमिक र आधारभूत तहको शैक्षिक प्रर्दशनी कार्यक्रम