टिकटक भर्चुअल नृत्य प्रतियोगितामा ताकम मावि प्रथम
गोपाल आचार्यताकम, । सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा क्रिसमस पर्वको अवसरमा बुधबार म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गतका विद्यालयहरुबीच टिकटकमा भर्चुअल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ताकम मावि प्रथम,!-->!-->!-->…
