कमला पुनलाई भलिबल संघ म्याग्दीद्धारा नगद सहित सम्मान

बेनी, महिला भलिबलको राष्ट्रिय खेलाडी कमला पुनलाई मंगलबार गृहजिल्ला म्याग्दीमा नगद सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीले बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद १० हजार सहित उहाँलाई सम्मान गरेको हो । बेनी

भकिम्लीमा अकवरे खुर्सानीको ब्यवसायिक खेती शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी

म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना

बेनी, ः म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना भएको छ । हुलाक कार्यालयहरुको पुनसंरचना गर्ने सरकारको नीति पहिलो पटक म्याग्दीमा कार्यान्वयन गरिएको सोमबार आयोजित पत्रकार भेटघाटमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

प्रकाश दुतराजको ‘रेशम’ सार्वजनिक

बेनी। म्याग्देली गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ ।भेडीगोठालाको प्रेमकथामा आधारित म्युजिक भिडियोलाई भेडीगोठमै छायांकन गरिएको छ ।शब्द र

हिमाल आरोहणमा निर्मलको किर्तिमान

बेनी, ः आठ हजार मिटर भन्दा अग्ला सबै हिमालमा छोटो अवधिमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी आरोहण गरेर म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स)ले नयाँ किर्तिमान बनाउनु भएको छ । ४० वर्षीय पुर्जाले दुई वर्ष छ महिनाको अवधीमा अतिरिक्त अक्सिजन

मंगलाको आरकुटीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा, आरकुटीमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आरकुटीका ६५ वर्षीय राजेन्द्र राज विश्वकर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर

इन्द्रधाराको ‘आमा तिम्रो’को म्युजिक भिडियोले चर्चा बटुल्दै

बेनी । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो”ले चर्चा पाएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनाका दिन सार्वजनिक भएको गितको म्युजिक भिडियोले आइतबारसम्म छ दशमलब तीन के भ्युज पाएको छ । गीतमा विश्व डोङको स्वर र

म्याग्दीमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन

बेनी । म्याग्दीका चार वटा स्थानीय तहमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन भएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले बेनी नगरपालिका, धवलागिरी, मालिका र

घराम्दीका खेलाडीले अन्नपूर्ण आधार शिविरमा सरसफाई गरे

सुरेन गुरुङपोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् । घराम्दी घर भई हाल बेलायतमा रहनुभएका

मोनालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह

बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी