हुलाकका दुई कर्मचारीलाई सम्मान
बेनी, । जिल्ला हुलाक कार्यालय म्याग्दीमा कार्यरत दुई जना कर्मचारीलाई बुधबार बेनीमा सम्मान गरिएको छ ।
१५० औ विश्व हुलाक दिवसको अवसरमा आयोजित समारोहमा खरिदार सम्झना भण्डारी बानियाँ र हल्कारा सुनीता श्रेष्ठलाई सम्मान गरिएको हो । प्रमुख!-->!-->!-->…
