मालिका गाउँपालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ

क्याम्पसमा स्ववीयूको आवश्यकता

साजन पुन यो नेपालका विभिन्न क्याम्पसहरूमा रहने विद्यार्थीहरूको प्रतिनिधिमूलक संस्था हो, जसले विद्यार्थीका हक, अधिकार, तथा हित संरक्षण गर्ने काम गर्छ । शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन; यो व्यक्तित्व विकास, सामाजिक चेतना र नेतृत्व

तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

बेनी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरि स्नान स्थलको क्षमता विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको

सिंगा तातोपानीमा नदी नियन्त्रण आयोजना शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा नदी नियन्त्रण आयोजना शुरु भएको छ । सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिचाई तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको बस्ती

म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयुमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा

बेनी, म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि मंगलबार उमेद्वारी दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल

मंगला शिक्षा क्याम्पसको स्ववीयूमा अनेरास्ववीयुका उमेद्वार निर्बिरोध

बाबियाचौर, म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उमेद्वार निर्बिरोध भएका छन् । मंगला गाउँपालिका–२ मा रहेको क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार

तातोपानीमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । तातोपानी राक्से ब्याडमिन्टन संघको आयोजनामा फागुन २३ र २४ गते भएको प्रतियोगितामा सि र डि लेभलका ५२ टिमको सहभागिता थियो

ज्ञानोदयको स्रोत कक्षाका विद्यार्थीलाई लिटिल गार्डेनका विद्यार्थीको सहयोग

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई सोमबार बेनीको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुले सहयोग गरेका छन् । लिटिल गार्डेन एकेडेमीमा गठन भएको विभिन्न

तातोपानीमा आमा समूहको आयोजनामा फागूपुर्णिमा मेला सुरु

बेनी, । बेनी नगरपालिका–४ सिंगा तातोपानीको जलमाई भगवति आमा समूहको आयोजनामा सोमबारदेखि फागु पुर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । फागु पुर्णिमा पर्वको अवसरमा आयोजना गरिएको मेलाको बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष

धवलागिरीमा एक सय पाँच योजना कार्यान्वयनमा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक सय पाँच वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुषको गाउँसभाबाट छनौट भई बजेट बिनियोजन भएका एक सय पाँच वटा मध्य ७८ वटा योजनाको सम्झौता भएको