आप्रवासी स्रोत केन्द्रबाट करिब दुई हजार लाभान्वित

बेनी, । बेनी नगरपालिकाले सञ्चालन गरेको आप्रवासी स्रोत केन्द्रबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को पाँच महिनामा करिब दुई हजार जना लाभान्वित भएका छन् । अन्तराष्ट्रिय आप्रवासन दिवस–२०२४ को अवसरमा बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया

म्याग्दीका पत्रकारको दुर्घटना बिमा

बेनी । म्याग्दीका पत्रकारहरुको दुर्घटना बिमा गर्न शुरु भएको छ । नेपाल पत्रकार महासंघको २७ औ अधिवेशन अन्तगर्तत मङसिर २८ गते भएको निर्वाचनबाट चयन भएको म्याग्दी शाखाको सातौ कार्यसमितिको पहिलो बैठकले पत्रकारको दुर्घटना बिमा गर्ने कार्यक्रम

डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँ र मङ्गला गाउँपालिका–५ अर्मनमा बुधबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । डाडागाउँमा सम्पन्न सम्मेलनबाट गोविन्द पटेल अध्यक्ष र दिलीप पुन सचिव रहेको ३१ सदस्यीय वडा

पालसिङ र बाँसबोटका महिलालाई दुना टपरी बनाउने सिप र प्रबिधी

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ पालसिङ र वडा नं. ७ बाँसबोटका महिलाहरुलाई दुना टपरी बनाउने सिप र प्रबिधी सहयोग गरिएको छ । जलजला गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको ‘उपाध्यक्षसँग आमा समूह’ कार्यक्रम मार्फत महिलाहरुलाई

नेपाल जेसिजको उपाध्यक्षमा म्याग्दीका खत्रीको उमेद्वारी

बेनी। नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्रीले उम्मेदवारी दिनुभएको छ । पुस १ गतेदेखि ८ गतेसम्म इटहरीमा सञ्चालन भइरहेको नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री

झिँ र पाखापानीमा माओवादीको वडा सम्मेलन

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३

प्रवासीद्धारा मन्दिरलाई मुर्ती दान

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बेशीमा रहेको भारद्धाज गोत्रिय कुल मन्दिरमा एक जना प्रवासीले मुर्ती उपलब्ध गराउनु भएको छ । धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल जापानमा रहनुभएका लिल क्षेत्रीले दिवंगत बुवा थमबहादुर केसी र आमा

‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना लाभान्वित

बेनी ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको ‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनिहरुको उपचारमा पहुँच

लिटिल गार्डेनको २१ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव

माथिल्लो म्याग्दी निर्माणका लागि लगानी जुट्यो

बेनी, । धवलागिरी गाउँपालिकामा ४–मा निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा पाँच वटा