गौस्वारामा गोर्वद्धनको मुर्ती बनाइने

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धनको ३८ फिट अग्लो मुर्ती निर्माण गरिने भएको छ । गौस्वारामा सञ्चालन भएको गोर्वद्धन महायज्ञको समापनका क्रममा मंगलबार मुर्तीको शिलन्यास गर्न लागिएको हो । हिन्दु धर्मावलम्बीहरुका भगवान कृष्णले

चालु बसन्त याममा १३ जनाले धौलागिरिको चुचुरो चुमे

बेनी, २८ वैशाख । चालु वसन्तयाममा म्याग्दी स्थित धौलागिरि हिमालको आरोहण शुरु भएको छ । समुन्द्रि सतहदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । धौलागिरि विश्वको सातौ अग्लो हिमाल

सडक यातायातको सुविधाले मालिका जाने भक्तजनलाई सहज

बेनी । सडक यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको मालिका जाने भक्तजन र पर्यटकलाई सहज भएको छ । मालिका गाउँपालिका–७ बिम नागीथला र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी देखि देउरालीसम्म गाडी चल्न थालेपछि

म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युबेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४

धार्मिक पर्यटन गण्डकीको सम्बृद्धिको आधार ः मुख्यमन्त्री पाण्डे

बेनी, । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवद्र्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक

गुर्जामा जेसीजको पर्यटन प्रर्वद्धन

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा म्याग्दी जेसीजले पहिलो पटक रचनात्मक गतिविधि गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा परिचित गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्र्धन, युवा सशक्तिकरणलगायतका रचनात्मक कार्यहरु

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

बेनी, । म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा भएको छ । बेनीमा जिल्ला खोप समन्वय समितिले आइतबार आयोजना गरेको समारोहमा म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको

मुनाको लाखेत पर्यटक र पूर्वाधारको प्रतिक्षामा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूूर्वाधारको पर्खाइमा छ । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक

आविष्कार केन्द्रलाई धवलागिरी गाउँपालिकाको सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । गाउँसभाको निर्णय अनुुसार आविष्कार केन्द्रलाई अनुदान उपलब्ध गराउने बिनियोजन भएको रु. दुई लाख बजेट केन्द्रको खातामा जम्मा गरिएको प्रमुख प्रशासकीय

पोखरा स्पोट्र्स अवार्ड ः अरुणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

जिल्ला भलिबल संघ म्याग्दीलाई उत्कृष्ट खेल संस्था पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’मा वर्ष खेलाडीको उपाधि अरुणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।वर्ष