म्याग्दीमा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक
बेनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीमा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ । अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म जिल्लाभर ‘ड्राइ डे’ लागू रहने प्रशासनले जनाएको छ!-->…
