माओवादी केन्द्र अन्नपूर्णको अध्यक्षमा पूर्ण पाइजा

पोखरेबगर। नेकपा (माओवादी केन्द्र) अन्नपूूर्ण गाउँपालिका कमिटि, म्याग्दीको तेस्रो सम्मेलन शनिबार पोखरेबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट पूर्णबहादुर पाईजाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा श्याम

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र

बेनी, । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश

टिकटक भर्चुअल नृत्य प्रतियोगितामा ताकम मावि प्रथम

गोपाल आचार्यताकम, । सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा क्रिसमस पर्वको अवसरमा बुधबार म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गतका विद्यालयहरुबीच टिकटकमा भर्चुअल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ताकम मावि प्रथम,

प्रभुु चेलामा ध्यान दिवस मनाइयो

गोपाल आचार्यप्रभुचेला, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको प्रभुचेला आश्रममा शनिबार विभिन्न कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ । परापुर्व कालमा ऋषि मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुुचेलामा ध्यान दिवसको अवसरमा बेनी

भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा

मौवाफाँट । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको

माओवादी केन्द्र मालिकाको अध्यक्षमा गौचन

दरवाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । शनिवार दरबाङमा सम्पन्न तेस्रो पालिका अधिवेशन बाट गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । गौचन यसअघि पनि

बेनी अस्पतालको सेवालाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र

एमालेको पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको स्कुल विभागको आयोजना तथा पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा शुक्रबार शुरु भएको

बेनीमा माटोको गुणस्तर घट्दो

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तर घटेको पाइएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमुना परिक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । बेनी नगरपालिकाको कृषि शाखाले हालै वडा नम्बर ४,