अन्नपूर्ण गाउँपालिका गत आर्थिक वर्षमा शून्य बेरुजुको नजिक

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गत आर्थिक वर्षको बेरुजु करिब शुन्यको नजिक पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को ६२ औ लेखापरिक्षण प्रतिवेदनमा अन्नपूर्णमा लेखापरिक्षण भएको मध्य

मङ्गलाको न्यायिक समितिमा ११८ उजुरी

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको न्यायिक समितिमा एक सय १८ वटा उजुरी परेका छन् । वि.स. २०७४ मा स्थापना भएको समितिमा हालसम्म एक सय १८ वटा उजुरी दर्ता भएको हो । गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी न्यायिक समितिका संयोजक प्रेमकुमारी

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ः रत्नेचौरमा बाँसका सामग्री बनाउने तालिम

कुशल शर्मारत्नेचौर, ः बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार बाँसका सामग्री बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत रत्नेचौरका १६ जनालाई बाँसबाट सजावटका सामग्री र मुडा बनाउने तालिम दिइएको हो ।

जलविद्युत आयोजनाको सेयर लगानीमा जिल्लालाई प्रभावित क्षेत्र कायम गर्न माग

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको दशौ जिल्ला सभाले म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनाको सेयर लगानीमा जिल्लालाई प्रभावित क्षेत्र कायम गर्न आग्रह गरेको छ । बेनीमा बुधबार सम्पन्न सभाले म्याग्दी जिल्ला भित्र रहेका जलविद्युत

म्याग्दीका स्थानीय तहहरुलाई बालश्रममुक्त बनाउने प्रतिवद्धता

बेनी, । म्याग्दीका जनप्रतिनिधीहरुले बालश्रममुक्त स्थानीय तह बनाउने घोषणा गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले बालश्रममुक्त स्थानीय तह घोषणा

२० बुदे घोषणापत्र जारी गर्दै सकियो लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट

बेनी, । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटले लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट सम्बन्धी २० बुँदे घोषणापत्र जारी गरेको छ । ‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस प्रतिबद्धता र कार्यदिशासहित २०

म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

बेनी, । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ

दशौ जिल्ला सभा ः विकास र सम्बृद्धिको मुद्दामा एकताको सन्देश

बेनी, । जिल्ला समन्वय समिति म्याग्दीको मंगलबार भएको दशौ जिल्ला सभाको उद्घाटन सत्रमा सहभागी म्याग्दीका जनप्रतिनिधी तथा राजनीतिक दलका नेताहरुले विकास र सम्बृद्धिको मुद्दामा एकताको सन्देश दिएका छन् । सभाको उद्घाटन सत्रमा मन्तब्य व्यक्त

तीन जनालाई विकास पत्रकार पुरस्कार

बेनी । म्याग्दीका तीन जना पत्रकारहरुलाई मङगलवार जनही रु. ११÷११ हजार सहित ‘विकास पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीको १० औ जिल्ला सभाको अवसरमा म्याग्दी प्रेसका दलप्रसाद विश्वकर्मा (अमित), नेपाल टेलिभिजनका

गौस्वारामा गोर्वद्धन महायज्ञ सम्पन्न

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा मंगलबार सम्पन्न गोर्वद्धन महायज्ञमा रु. एक करोड पाँच लाख आर्थिक संकलन भएको छ । गौस्वारामा गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गोर्वद्धनको