उपल्लो मुस्ताङमा चार हजार पर्यटक

बेनी ः सन् २०२४ मा चार हजार जना भन्दा बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले उपल्लो मुस्ताङमा विदेशी पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ

रघुगंगामा उत्कृष्ट विद्यालय पुरस्कृत

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १८ औँ गाउँसभामा एसइई परिक्षा २०८० मा गाउँपालिकाभित्र रहेका सामुदायिक

म्याग्दीका सडक योजनामा बजेट अभाव

बेनी, ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दुई करोड बिनियोजन गरेको म्याग्दीको बेनी–पाखापानी सडक योजनाको रु. एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८१ जेठ २० गते रु. ११ करोड ७६

हाडेभिर–खारा झोलुङ्ग पुल उद्घाटन

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिका–७ हाडेभिर र मालिका गाउँपालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ५७ लाख ८६ हजार

आठौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा, पुर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

बेनी । बेनीमा आगामी आइतबारदेखि शुरु हुन लागेको आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा

रघुगंगाको बजेट संसोधन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसोधन गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार भएको १८ औ गाउँसभाले बजेट संसोधन गर्ने प्रस्ताव पारित गरेको हो । गत असारको सभाबाट पारित भएको बजेटको

मासुका लागि बादरको शिकार !

बेनी, । म्याग्दीका ग्रामिण क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । वनजङ्गल विस्तार भएसँगै वन्यजन्तु र पंक्षीहरु आहराको खोजीमा मानव वस्ति वरपर आउने, खेतीबाली नोक्सानी पार्ने र मानिसहरुले वन्यजन्तु मार्ने क्रम बढेको हो । म्याग्दीमा

थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन

बेनी, । थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन चयन हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न परिवारको भेलाबाट भट्टचनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुमन शेरचन, सचिवमा मनोज गौचन, कोषाध्यक्षमा

बेनीमा पुष २७ गते रास्वपाको भेला

बेनी, । राष्ट्रिय स्वतन्त्र पार्टीले यही पुष २७ गते बेनीमा प्रथम जिल्ला भेला गर्ने भएको छ । म्याग्दीमा संगठन विस्तारका लागि हुन लागेको भेला मार्फत चयन हुने नेतृत्व र कार्यसमिति सदस्यका लागि खुल्ला आव्हान समेत गरेको छ । भेलाका संयोजक

वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि वातावरणीय मेला

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकामा वन्यजन्तुको चोरी शिकारी हुने गरेको पाइएको छ । वन्यजन्तुको अवैध चोरी शिकारीका कारण पर्यावरणीय असरका साथै पशुुबाट मानिसमा सर्ने (जुनोटिक) रोगको जोखिम देखिएको छ । अन्तराष्ट्रिय प्राइमेटोलोजिकल समाजको