विद्योदयमा भित्ते पत्रिका प्रकाशन सुरू

बेनी, । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले बेनी नगरपालिका–१० वाखेतमा रहेको विद्योदय आधारभूत विद्यालयको बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ । नव गठित क्लबको पहलमा

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

बेनी, । गणतन्त्र दिवसको अवसरमा बेनीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा

बेनी खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरणका गर्ने संरचना निर्माण

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरण गर्ने संरचना निर्माण भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बराहपाखोमा पानी शुद्धिकरण गर्ने नौ लाख लिटर क्षमताका तीन वटा

म्याग्दीका सिर्जना र शिशिर राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य निर्वाचित

बेनी, । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा म्याग्दीका सिर्जना केसी र शिशिर शाही निर्वाचित हुनुभएको छ । पोखरामा मंगलबार राती सम्पन्न संघको दशौ महाधिवेशनबाट केसी मतदान मार्फत र शाही निर्बिरोध केन्द्रिय सदस्य

रैथाने बाली उत्पादन तथा ब्राण्डिङ परियोजना मार्फत झिँका कृषकलाई औजार वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकहरुलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना मार्फत अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन

जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यसम्पादनमा सूधार

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यसम्पादन मूल्याङ्कनमा सुधार भएको छ ।गृहमन्त्रालयले मंगलबार सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यालयहरुको आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिकको कार्यसम्पादन मुल्याङ्कन नतिजामा म्याग्दी देशभरमा

एक्साभेटर पुरिदा चालकको मृत्यु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर–शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा

बालमन्दिर माविको छलाङ

बेनी, ः बेनी नगरपालिका–८ कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधीमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न

म्याग्दी क्याम्पसमा ‘आईसिटी बुट’ क्याम्प

बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा सोमबारदेखि ‘आईसिटी बुट क्याम्प’ तथा ‘जवफेयर’ कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको

निशा केसीको ‘औँलैमा जुनेली बुट्टा’ चर्चामा

लोक तथा दोहोरी गायिका निशा केसीको नयाँ गीत ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। विशेषतः गण्डकी क्षेत्रको मगर समुदायमा प्रचलित रत्यौली भाकामा आधारित यस गीतमा क्षेत्रीय लबजलाई समेटेर मौलिकता प्रस्तुत