माघ २२ गते प्रचण्ड बेनी आउने

बेनी, नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू  

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।        रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद

धवलागिरीमा वडामै योजना सम्झौता

बेनी, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

जिल्ला स्तरीय बास्केटबल प्रतियोगिताको उपाधी शिख माविलाई

शिख । जिल्ला स्तरीय अन्तर मावि बास्केटबल प्रतियोगिताको उपाधी आयोजक शिख माविले जितेको छ । बिहिबार भएको फाइनलमा गलेश्वर मावि तोरीलाईलाई पराजित गर्दै शिख मावि बिजयी भएको हो । शिख माविका सुदिप बरुवाल उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने शिखकै

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नवौ जिल्ला अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट सुमन सुवेदीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रदिप गौतम, उपाध्यक्ष महिलामा

दुर्गम चेचुङ गाउँ जोड्ने सडक उद्घाटन

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ चेचुङ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको बस्ति हो । अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरा देखि चेचुङ

दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने

बेनी, म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी

म्याग्दीका ४७ सय किशोरीलाई एचपिभी खोप

बेनी ः म्याग्दीका चार हजार सात सय ६१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी भएको छ । यही माघ २२ देखि २९ गतेसम्म जिल्लाका छ वटै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको

घारमा मुढा बुनाई तालिम

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ । खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर

दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीलाई प्रेस सेन्टरको सहयोग

बेनी। प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत