‘प्राकृतिक स्रोतको परिचालनबाट आर्थिक परिवर्तन’–अध्यक्ष प्रचण्ड
दाना, २८ जेठ ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राकृतिक स्रोतको व्यवस्थापन र परिचालन गरेर नेपालमा आर्थिक परिर्वतन ल्याउन सकिने बताउनुभएको छ ।
म्याग्दी हुदै मुस्ताङ जाने क्रममा बुधबार!-->!-->!-->…
