लिटल गार्डेनका विद्यार्थीलाई दुना टपरी बुन्ने सिप प्रदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुलाई दुना टपरी बुन्ने सिप प्रदान गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई सालको

बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अभिमुखीकरण

बेनी, । म्याग्दीका पाँच वटा स्थानीय तहमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र कदम म्याग्दीको आयोजना तथा सम्बन्धीत स्थानीय तहहरुको समन्वयमा

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन। भारतीय सिभिल ठेकेदार कम्पनी

सुनारीखोलाको झोलुङ्गे पुल मर्मत

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको सुनारी खोला झोलुङ्गे पुल मर्मत गरिएको छ । गत बर्खामा सुनारीखोलामा आएको बाढीले पुलको एकातर्फको जिप र पर्खाल भत्काएपछि जोखिम बढेको थियो । अन्नपूर्ण गाउँपालिकाले बजेट बिनियोजन गरेर

लुलाङका मुटुरोगी खिमबहादुरको उपचारमा आर्थिक अभाव

बेनी, । मुटु सम्बन्धी समस्याले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका ३१ वर्षीय खिमबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण खिमबहादुरको मुटुको भल्ब फेरेर उपचार गर्न नसकिएको हो । मुटुको भल्बमा समस्या भएपछि

जलजलामा उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न

लामाखेत, पर्वतको जलजला गाउँपालिकामा बिहिबार उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन

बेनी सामुदायिकका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी, म्याग्दीको बेनी सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सिप सिकाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल-चीन सहमति कार्यान्वन हुँदै जानेछ : प्रचण्ड

मुस्ताङ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताएका छन्। जिल्ला

विशिष्ट पाहुनाको रोजाईमा भुरुङ्ग–तातोपानीको नेचुरल स्पिरिङ होटल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको ‘होटल नेचुरल स्पिरिङ’ विशिष्ट पाहुनाहरुको रोजाईमा पर्न थालेको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले दुई वर्षअघि

प्रचण्ड को मुस्ताङ भ्रमणको पहिलो दिन यस्तो रह्यो

जोमसोम, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुस्ताङलाई नमुना जिल्लाको रुपमा विकास गर्ने मुद्दा माओवादी पार्टीसँग भएको बताउनुभएको छ । मुस्ताङका विभिन्न स्थानीय तहमा गठन भएको माओवादी