कालीपुलको सडकमा अक्सफाल्ट कालोपत्र गर्ने काम शुरु
म्याग्दी ः म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा ठेक्का अवधी सकिएको १३ दिनपछि मंगलबारदेखि सडक कालोपत्रको काम शुरु भएको छ ।
चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक!-->!-->!-->…
