भानु माविमा झोला, जुत्ता र शैक्षिक सामग्री वितरण

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई शुक्रबार झोला, जुत्ता र शैक्षिक सामग्री वितरण गरिएको छ । वसन्त बोगटी सदाबर्त गुठीले बालकक्षा देखि कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई झोला

लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै लुलाङमा केन्द्रिय प्रशाण

अपर म्याग्दी–१ जलविद्युत आयोजना ः आउटलेटबाट सुरुङ निर्माण शुरु

बेनी, ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ भारवाङ स्थित विद्युतगृह निर्माण स्थलतर्फबाट शनिबारदेखि सुरुङ निर्माण थालेको छ । अपर म्याग्दी हाइइ«ोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको

दलित महिलाहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

बेनी, । दलित महिलाहरूको सामाजिक सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि तथा कानुनी जानकारी विस्तार गर्ने उद्देश्यले म्याग्दीको बेनीमा एकदिने नेतृत्व विकास तालिम बेनी बजारमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना तथा

प्रचण्ड आगामी हप्ता मुस्ताङ आउने

जोमसोम, । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी हप्ता मुुस्ताङ आउनुहुने भएको छ । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी जनजागरण अभियान अन्तर्गत जेठ २७ गते म्याग्दी हुदै जोमसोम आउन

वडा अध्यक्षको पारिश्रमिकबाट फल्याक गाउँ उज्यालो

जोमसोम, । मुस्ताङको वारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुुरुङले पारिश्रमिक वापत पाएको रकम खर्चेर फल्याक गाउँलाई उज्यालो बनाउनुभएको छ । ६० घरपरिवारको बसोबास रहेको फल्याक गाउँमा वडा अध्यक्ष गुरुङले तीन महिनाको

म्याग्दी क्याम्पसका विद्यार्थीलाई निशूल्क इन्डक्सन चुल्हो वितरण

बेनी, । बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदानमा

गुणस्तरीय पश्मिना उत्पादन गर्न किसानलाई प्रबिधि र सिप हस्तान्तरण

कागबेनी, । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुणस्तरीय बनाउन मुस्ताङका कृषकहरुलाई प्राविधिक प्रबिधि र सिप हस्तान्तरण गर्न थालिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना संघले भेटेरीनरी अस्पताल तथा

घराम्दीका कुशलले जिते अन्नपूर्ण म्याराथुनको उपाधी

नारच्याङ, अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ औ वार्षिकोत्सवको अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधी अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित्नुभएको छ । चार हजार ९१ मिटर अग्लो अन्नपूूर्ण

प्रधानमन्त्रीको उपस्थितिमा आज नारच्याङमा अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदै

बेनी, ः अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विबिध कार्यक्रमका साथ अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदैछ् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको