पोखरामा सम्पन्न फुटसलमा रिभर सााइड बगरफाँट क्लवले जित्यो रु डेढ लाख पुरस्कार
बेनी, पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ ।शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट!-->…
