देविस्थान कप फुटवल प्रतियोगिता
				
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडादशै पर्वको अवसरमा १३ औ देविस्थान कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
न्यू देविस्थान युवा क्लवको आयोजनामा कात्तिक १० देखि १६ गतेसम्म खुल्ला पुरुष, महिला र भेट्रान्स फुटबल!-->!-->!-->…			
				
			