समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण ः सांसद गर्बुजा
बुकेनी, । प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ ।
म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित!-->!-->!-->…
