समाचारको विधा

खेलकुद

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ । ताकमकोतमा

कमला पुनलाई भलिबल संघ म्याग्दीद्धारा नगद सहित सम्मान

बेनी, महिला भलिबलको राष्ट्रिय खेलाडी कमला पुनलाई मंगलबार गृहजिल्ला म्याग्दीमा नगद सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीले बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद १० हजार सहित उहाँलाई सम्मान गरेको हो । बेनी

धवलागिरीमा भलिबल संघ गठन

मुना, । म्याग्दी जिल्ला भलिबल संघ अन्तगर्तको धवलागिरी गाउँपालिका संघ पुर्नगठन भएको छ । गाउँपालिकाको केन्द्र मुनामा मंगलबार भएको भेलाबाट अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष

जनचेतना युवा क्लव सिंगाको अध्यक्षमा मनबहादुर भण्डारी

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको जनचेतना युवा क्लवको अध्यक्षमा मनबहादुर भण्डारी (महेश) चयन हुनुभएको छ । सिंगामा शनिबार सम्पन्न क्लवको भेलाले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको उपाध्यक्षमा

बेनीमा प्रथम नगरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रदेशस्तरीय खुल्लामा विशाल र सरोज, जिल्ला स्तरीयमा ताकमका अशोक र अनीसको जोडी बिजयीबेनी ः बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पोखराका विशाल बस्नेत र सरोज गुरुङको जोडी बिजयी हुनुभएको छ । बेनी

थाक खेलकुद प्रतियोगिताको उपाधी लेते र टुकुचेलाई

मार्फा ः ५१ औ थाक खेलकुद प्रतियोगिताको उपाधी निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् ।

मालिकामा भलिबल संघ पुर्नगठन

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय भलिबल संघको पुर्नगठन भएको छ ।दरवाङमा आइतबार भएको भेलाले नरेश पुनको अध्यक्षतामा ११ सदस्यीय संघको पालिका स्तरीय समिति गठन भएको हो । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले यसअघिको

५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

सुरेन गुरुङमार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म

म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ । बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी

मल्लाजमा वडा दशै मेला

मल्लाज,। पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा वडा दशै पर्वको अवसरमा यही असोज १४ देखि २५ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । मल्लाजको हिमशुसेली युवा क्लवले कोतघर परिसरमा पुरुष भलिबल, बास्केटबल, बाल भलिबल, पौद्ध भलिबल,