समाचारको विधा

खेलकुद

मङ्गलामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

बाबियाचौर ः मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहिबारदेखि कैलाशफाँट खेलमैदानमा शुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको

बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बेनी, । बेनीमा बिहिबार देखि बेनी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्विर खर्वुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमका गर्वुजा, प्रदेश

धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री

बेनीमा छात्रा फुटबल हुदै

बेनी, । मङसिर दोस्रो साता बेनीमा जिल्ला स्तरीय (अन्तर मावी) छात्रा रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म प्रथम लायन्स

रघुगंगाको राष्ट्रपति रनिङ्ग शिल्ड मुक्तिधामले जित्यो

पिप्ले ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शनिबार सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ । नौ वटा स्वर्ण, पाँच÷पाँच वटा रजत र कास्य गरि १९ वटा पदक जितेको

खेलाडी चोखाललाई नगद सहित सम्मान

बेनी । जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशको पुरुष भलिबल टिमका उपकप्तान सुजन चोखाललाई शुक्रबार नगद सहित सम्मान गरेको छ । समितिका अध्यक्ष दिनेश केसी र प्रशिक्षक कर्ण प्रधानले वैदेशिक रोजगारीको लागि जापान जान लागेका चोखाललाई नगद रु.

रघुगंगामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबारदेखि गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर

छैठौ पश्चिम म्याग्दी कपको उपाधी एभरग्रिनलाई

दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न छैठौ पश्चिम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ । पश्चिम म्याग्दी युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको

२२ औ जेसिजकप मंसिर तेस्रो साता

बेनी । २२ औं अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर १७ देखि २२ गतेसम्म बेनीको खुल्ला मञ्चमा हुने भएको छ । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको २२ औ संस्करण सफल बनाउन शाखा उपाध्यक्ष