समाचारको विधा

खेलकुद

प्रदेश स्तरीय महिला भलिबलको उपाधी म्याग्दीलाई

बेनी, । गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा पर्वतलाई दुई का विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधी चुमेको हो ।

मेयर कप बास्केटबलमा बिजयी खेलााडीलाई सम्मान

बेनी, । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ । कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल

मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन

सुरेन गुरुङ किर्तिपुर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिजयी भएको छ । शनिबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण

छात्र भलिबलमा के.वि एकेडेमी बिजयी

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई ११ पदक

बेनी । पर्वतको कुश्मामा आइतबार सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले एघार वटा पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा असार १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा म्याग्दीले दुई स्वर्ण, तीन रजत र छ

बरंजा कप पुलाचौरलाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका– ३ मा सम्पन्न प्रथम बरंजा कप भलिबल प्रतियोगितामा बेनी नगरपालिका–५ पुलाचौर बिजयी भएको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको

विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश माविलाई

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।२२ विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–३ दानाको

प्रदेश स्तरीय बास्केटबलको उपाधी म्याग्दीलाई

पोखरा, । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दी बिजयी भएको छ । गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगितामा पर्वतलाई हराउदै म्याग्दी च्याम्पियन भएको हो । जिल्ला खेलकुद विकास समिति

म्याग्दी कप भलिबल प्रतियोगिता पुषमा

बेनी, । आगामी पुष महिनामा विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघले आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै

प्रदेशस्तरीय ठेलो प्रतियोगितामा पर्वत बिजयी

बेनी, । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम,