दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा
बाबियाचौर । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ ।
मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा!-->!-->!-->…
