समाचारको विधा

खेलकुद

रेकर्ड राख्न चार हजार छ सय मिटर उचाइमा गल्फ प्रतियोगिता

म्याग्दी : विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन्। लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना

चार हजार ६४५ मिटर उचाईमा गल्फ प्रतियोगिता

पोखरा ः समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दावी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले

बेनीमा भदौ ८ गतेदेखि छात्रा फुटबल

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालयस्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यू दोभान युथ क्लबले आफ्नो क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा

बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

बेनी, । बेनीमा आगामी भदौ दोस्रो साता अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका–७ मा रहेको न्यु दोभान युथ क्लवले भदौ १३ देखि १५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा छात्रा फुटबल खेलाडीहरुबीच

स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल,

जामुनाखर्कमा खेल प्रशिक्षण

बेनी, । बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा खेलकुद प्रशिक्षण कार्यक्रम शुरु भएको छ । जामुनाखर्क को नमुना विद्यालय विकासको तेस्रो वर्षको कार्यक्रम अन्र्तगत शिक्षक एवम् विद्यार्थीहरुको खेल सिपको विकास गर्नको लागि शुरु भएको तालिम

बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो ।

लोप्रेमा डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेला उद्घाटन

सुरेन गुरुङलोप्रे, । पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेलाको उद्घाटन भएको छ । राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले न्यु सृष्टि युवा क्लवले जेष्ठी पूर्णिमा पर्वको अवसरमा आयोजना गरेको

जापानमा चौथो बेनी कप

बेनी,। बेनी फुटबल क्लवको आयोजनामा जुन एक तारिकका जापानको ओशाका शहरमा चौथो बेनी कप सम्पन्न भएको थियो । २५ टिमको सहभागि भएको प्रतियोगितामा आयोजक बेनी फुटबल क्लव प्रथम र मर्करी फुटबल क्लव दृतीय भए । बेनीले मर्करीलाई पेनाल्टि सुटआउटमा ५ का

दग्नाममा खेलमैदान, फाईबर बोर्ड र स्टेज उद्घाटन

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान,बास्केटबलको फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद