बेनीमा १० किलोमिटर दौड प्रतियोगिता आयोजना हुँदै
बेनी, ः म्याग्दी जेसीजले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘साबिक धौलागिरि अञ्चलस्तरीय १० किलोमिटर दौड प्रतियोगिता’ नाम दिइएको प्रतियोगिता आगामी २०८३ असोज १८ गते आयोजना हुने भएको!-->…
