समाचारको विधा

खेलकुद

नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला

घोडादौड प्रतियोगिताको उपाधी दिपेन्द्रलाई

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दिपेन्द्र गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलब पाँच

काफलडाडामा तेस्रो मैतिमाया कप हुने

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ काफलडाडामा नयाँ वर्ष २०८१ को अवसरमा तेस्रो मैतिमाया कप हुने भएको छ । देवी देउराली युवा क्लवले सातौ वार्षिकोत्सवको अवसरमा मैतिमाया कमप तथा विविधि खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

घाँसामा १२ औ तोरन्ल गोल्डकप शुरु

सुरेन गुरुङघाँसा ः मुस्ताङको थासाङ गाउँपालिका– ४ घाँसामा आजदेखि १२ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने

बेगखोलामा बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबार

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान सहयोगमा बेगखोला युवा क्लवले निर्माण गरेको फाबर बोर्ड र घेराबारको सोमबार गण्डकी

जलजलाको अध्यक्ष कप वडा नं. ४ लाई

बेनी । जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ । खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी,

४ र ७ नम्बर वडा जलजलाको अध्यक्ष कपको फाइनलमा

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र ७ पुगेका छन् । वडा नम्बर ४ फट्केढुङ्गा र ७ नम्बर वडा धाइरिङको टोलीबीच सोमबार खोलाखेतमा फाइनल खेल हुने आयोजक जलजला गाउँपालिकाले जनाएको

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जलजला– ४ खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका

पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि बनौलाई

पोखरा । पर्वतको जलजला गाउँपालिका–९ बनौको टिमले पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको

मंगलाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको मैत्रीपुर्ण खेलकुद

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र स्थानीयबासीहरुबीच शुक्रबार मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिका–५ को कैलाशफाँट खेलमैदानमा गाउँपालिका र समुदायको क्षमता विकास, मेलमिलाप,