समाचारको विधा

प्रदेश

जोमसोम–कोरला सडक स्तरोन्नति अन्तिम चरणमा

जोमसोम । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत जोमसोम– कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ, म्याग्दीका ११ जनाको प्रतिनिधित्व

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुन्द्रिखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा

जलजलाका ढुङ्गा ‘कटिङ’ उद्योगलाई बैधता

बेनी । पर्वतको जलजला गाउँपालिकाले ढुङ्गा कटिङ उद्योगलाई बैधता दिएर कानुन र करको दायरामा ल्याएको छ । ब्यक्तिगत जग्गाबाट हुने ढुङ्गा उत्खनन, कटिङ र निकासीका लागि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याएको हो । ‘स्लेट ढुङ्गा उत्खनन तथा कटिङ

जलजलामा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको समापन

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म मनाइने अभियानको अन्तिम दिन गाउँपालिकाको आयोजनामा सचेतनामुलक अन्तरक्रिया

लो–घेकर दामोदरकुण्डका पाँच वटा वडा कार्यालय भवन उद्घाटन

जोमसोम, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ । पाँच वटै वडाको कार्यालय भवन निर्माण भएको हो । गाउँपाकिलाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)ले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिनुभयो ।

अनोद र बिमला काँग्रेसको प्रदेश सदस्यमा निर्बाचित

बेनी । नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्यमा म्याग्दीका अनोद श्रेष्ठ र बिमला गौचन निर्बाचित हुनुभएको छ । पोखरामा आइतबार सम्पन्न प्रदेश अधिबेशनमा म्याग्दीको प्रतिनिधित्व गर्दै श्रेष्ठ र गौचन निर्बाचित हुनुभएको हो । भुगोल तर्फको

नाली बिनै कालोपत्रे हुन लागेको बाग्लुङ–बेनी सडकको दिगोपनामा प्रश्न

बेनी । छिमेकी जिल्ला बागलुङ देखि म्याग्दीलाई जोड्ने बाग्लुङ–बेनी सडकमा नाली बिनै कालोपत्रे गर्न थालिएको छ । नाली नभएको सडकमा गरिएको कालोपत्रे टिकाउ नहुने र राज्यको लगानी खेर जाने देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मुस्ताङ , कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको

घरेलु उद्योग महासंघमा म्याग्दीका गौतम

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा म्याग्दीका लिलाराम गौतम चयन हुनुभएको छ । पोखरामा मंगलबार सम्पन्न महासंघको दोस्रो अधिबेशनबाट कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्बिरोध चयन भएको कार्यसमितिको