समाचारको विधा

प्रदेश

तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा

मालढुंगा–बेनी सडक दैनिक ५ घण्टा बन्द हुने

बेनी,। मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि

गरिखाने अभियानको प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा बिहिबार गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा कार्यक्रम सम्पन्न

बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ । म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी

धाइरीङमा माओवादीको चुनावी अभियान तिब्र

बेनी, । नेकपा माओवादी केन्द्रले पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर अभियानलाई तिब्रता दिएको छ । आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण र परिचालनसँगै स्वतन्त्र मतदातालाई भेटघाट एवम्

युवा संघ जलजलामा दिलिप

बेनी, । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको आइतबार पर्वत बेनीमा भएको प्रथम अधिवेशनले दिलिपकुमार बरुवालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा कृष्ण पौडेल, सचिव विक्रम सुवेदी, सहसचिव मिजास फकामी, कृष्ण पौडेल र

जनभेटघाट अभियान लिएर जलजलाको टोलमा माओवादी

बेनी । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाले पार्टी संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान लिएर टोल टोलमा पुगेको छ । पालिकामा समावेश साविक गाविसका वडा र बस्ती स्तरमा पार्टी र भातृ संगठनको संरचना बनाउनुका साथै समसामयिक परिस्थितिका विषयमा

जलजलाका अग्रजलाई काँग्रेसको सम्मान

बेनी, ४ चैत । नेपाली काँग्रेस जलजला गाउँपालिकाले अग्रज नेताहरुलाई सम्मान गरेको छ ।फागु पुर्णिमा पर्वको अवसरमा मल्लाजमा आयोजित कार्यक्रममा काँग्रेस पार्टी, भातृ र शुभेच्छुक संगठनमा आवद्ध भएर योगदान गरेका करिब ४०० जनालाई सम्मान गरेको हो ।घर

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई १९ पदक

बेनी । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका खेलाडीले १९ पदक जितेका छन् । फागुन २६ र २७ गते भएको प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीले ४ वटा स्वर्ण, ४ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । जिल्ला