गण्डकीको बजेटमा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद जुग्जालीको आक्रोश
पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम बहादुर जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्नुभएको छ ।
प्रदेश सरकाले बजेट बिनियोजनका क्रममा म्याग्दीलाई गरेको उपेक्षाको कडा प्रतिवाद गर्नुभएका!-->!-->!-->…
