समाचारको विधा

प्रदेश

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश

दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

म्याग्दी : गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो । 

लोप्रेमा लाटोकोसेरो उत्सवको रौनक

लोप्रे, पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार देखि ११ औ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा शुरु भएको उत्सवको

फलामेडाडामा आजदेखि हुचिल उत्सव

बेनी। लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन पर्वतको जलजला गाउँपालिका ५ लेकफाँटको फलामेडाडामा शुक्रबारदेखि शुरु हुने लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पुरा भएको छ ।माघ १९ र २० गते हुने ११ औं लाटोकोसेरो तथा हुचिल

गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

पोखरा, गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको गण्डकी

मुस्ताङको ढि खोलाको तातोपानी मुहान उपयोग र संरक्षणको पर्खाइमा

बेनी ः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधीको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोच भित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन

गण्डकीको भौतिक मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा बनायो

पोखरा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’

पोखरा, । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको

जलजलाको लोप्रेमा लाटोकोसेरो उत्सवको तयारी

बेनी, । पर्वतको जलजला गाँउपालिका—५ लेखफाँट लोप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव– २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत

भिरबाट लडेर ढाड भाचिएकी रसिला परियारको उपचारका लागि सहयोग

पोखरा, । भिरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७