मुस्ताङका जनप्रतिनिधीको प्रधानमन्त्रीसँग ‘निषेधित क्षेत्र’ हटाउन माग
जोमसोम, । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको ‘निषेधित तथा नियन्त्रित क्षेत्र’ को व्यवस्था हटाउन र कोरला नाका जोड्ने सडक कालोपत्र गर्न माग गर्दै जनप्रतिनिधिले मंगलबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
!-->!-->!-->…
