गण्डकी प्रदेश सरकारले पूर्णता पायो, म्याग्दीका जुग्जालीलाई पर्यटन मन्त्रालय
पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३ नयाँ मन्त्रीको नियुक्ति सहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको!-->…
