जलजलामा नमुना युवा संसदको अभ्यास
लामाखेत,। जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबारदेखि नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र!-->…
