जलजलामा एमालेको ‘‘मिसन ग्रासरुट’’ अभियान शुरु
जलजला, । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान थालेको छ ।
पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालित देशब्यापी अभियान अन्तरगत जलजलामा पनि बुधबारदेखि शुरु भएको हो । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा!-->!-->!-->…
